विज्ञापन सामग्री

बर्दिया – शिबसक्ति स्पोर्ट क्लब गुलरिया -१ बर्दिया ले आगामी दशैं–तिहारको अवसर पारेर “स्वस्थ देश निर्माण का लागि स्वस्थ युवा , स्वस्थ युवा का लागि खेलकुद ” भन्ने मुल नाराका साथ खैरापुर पृमियर लिग -सिजन ५ –२०८३ आयोजना गर्ने भएको छ।
विज्ञापन सामग्री
प्रतियोगितालाई सफल बनाउन बर्दियाका विभिन्न स्थानीय तह, संघसंस्था तथा उद्योगी–व्यवसायीलाइ आवस्यक सहकार्य गर्नका निमित्त क्लब का अध्यक्ष अरबिन्द यादब ले अपिल गरेका छन ।
कार्तिक ७ गतेबाट सुरुहुने क्रिकेट प्रतियोगितामा प्रथम ,द्वितीय क्रमश ५० हजार ,३० हजार ,मेडल ट्रफि प्राप्त गर्नेछन यसैगरि १२ ओभर मा खेलाइने लिग खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडि ले ५ हजार नगद प्राप्त गर्ने आयोजक ले जानकारि दियका छन।
विज्ञापन सामग्री
